भदौ २९,
गायक सुनिल बर्देवाको हिजो भदौ २८ गते राती ९ बजे उपचारको क्रममा शिक्षण अस्पताल महराजगन्जमा निधन भएको छ । जन्डिसबाट ग्रसित बर्देवाको ४४ बर्षको उमेरमा असामयिक निधन भएको हो ।

उनको गोरेटो अनि उस्तै छ गल्लि, जब म निन्द्रामा, यो साँझ यो रात जस्ता लोकप्रिय गितहरु अझै पनि युवा पुस्ता माझ चर्चित छ । उनको ४ वटा एल्बम सार्वजनिक भएको छ ।

उनि गायक मात्र नभएर एक कुशल संगीतकार र संगीत संयोजक पनि हुन ।

पारिवारिक श्रोतका अनुसार उनको अन्तयस्ती भोली गरिनेछ ।

हेरौ उनको चर्चित गितहरु:

https://www.youtube.com/watch?v=0-U9QmNhjns&list=PLWe_6XdYSfj6kVZv-E2kAlmxHzSZYRnch

Please share us on:

तपाईको प्रतिक्रिया