काठमाण्डौ, भदौ २२
के आगामी महिना हुने भनिएको चिनिया राष्ट्र प्रमुखको नेपाल भ्रमण स्थगित भएकै हो त ? निकै महत्वका साथ हेरिएको चिनिया राष्ट्रप्रमुखको भ्रमणलाइ नेपाल सरकारले तयारी पुरा नगरेको आसय देखाएर भ्रमण रोकिएको बारे केहि दिन पहिले नै नेपालका लागि चिनियाँ राजदुत ऊ चुन्ताईले नेपालका नेतृत्वलाइ जानकारी गराएको स्रोतले बताएको छ । आधिकारीक रुपमा बाहिर नआए पनि नेपालले भ्रमणको लागि जति तयारी गर्नु पर्ने हो त्यो केहि पनि नगरेको र अघिल्ला सरकारले हस्ताक्षर गरेको सम्झौताहरु कार्यन्वयन नभएको साथै नया बनेको सरकारले ति बुदाहरु कार्यन्वयन गर्ने प्रतिबद्धत नदेखाएको बताइएको । नेपालले एक वेल्ट एक रोडमा पनि प्रतिबद्धाता पनि कमजोर देखिएका कारण भ्रमण स्थगित गरिएको जनाएको छ । अब नेपालमा २०१६ भित्र चिनियाँ राष्ट्रपतिको भ्रमण नहुने निश्चित प्राय भएको छ ।