वाशिंटन ः फिलीपीन्सका राष्ट्रपति दुर्तेतसाथ हुने भनिएको अमेरिकी राष्ट्रपति बाराक ओबासँगको भेट अमेरिकाले अस्वीकार गरिदिएको छ । दुर्तेतेले ओबामालाइ अपशब्द प्रयोग गरेको आरोप अमेरीकाले लगाएको छ । उक्त अबशब्द के थियो भनेर नखुलाए पनि जानाकारहरुका अनुसार फिलीपीँन्सका राष्ट्रपति रोड्रिगो दुर्तेते आमाको बारेमा गाली दिएको बताइन्छ । यस भाषाले ओबामाको अपमान भएको खबर आएपछि फिलीपीँन्सका राष्ट्रपति दुर्तेतेले माफी मागीसकेको बताइन्छ । माफी मागे पनि ओबामाले उनलाइ भेट्न अनिच्छा देखाएका छन् । यो भेटवार्ता स्थगित गरेपछि अब लाओसमा हुने आसियन शिखर सम्मेलनमा ओबामाले दक्षिण कोरियका राष्ट्रपतिसँग भट्ेन तया भएको ह्वाइट हाउसले जनाएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया