काठमाण्डौ, भदा, १४

बेजिङ   , चिनको सरकारी मिडियाले बताएअनुसार भारत अमेरीकी गठनबन्धनमा जोडिनको लागि हरप्रयास गरिरहेको छ । यस्तो किसिमको गठबन्धनले चिन, पाकिस्तान र रुसले समेत चित्त दुखाउन सक्ने छन् । यस किसिमको कोशिसले एशियाको भु राजनितिलाइ असर पार्न सक्नेछ । यस्को असर सबभन्दा बढी नया दिल्लीलाइ पर्न सक्नेछ । रक्षामन्त्री मनोहर पर्रिकर र अमेरिकी रक्षा मन्त्री एश्टन कार्टर विच हुने साजो समान सबन्धी समझौतामा भारतको यस्तो अमेरिकी भुकाव र कोशिसले भुरणनितिलाइ खासै असर नपार्ने । भारले आफनो रणनैतिक अधिकार स्वतन्त्र रहेको र कसैले यसमा चित्त दुखाउन नपर्ने कुरा ग्लोबल टाइम्सले सम्पादकीयमा लेखेको छ । लॉजिस्टिक्स एक्सचेंज मेमोरेंडम ऑफ इन्धन भर्ने र साजो सामान जुटाउनेको लागि पनि अमेरिका र भारतको सैन्य प्रतिष्ठानहरुमा पहुच पु¥याउने छ । सम्पादकीयमा भनिएको निश्चित रुपमा अमेरिका र भारतीय सैनिकको लागि एक ठुलो कदम रहेको हो । अमेरिकी मिडियले यस सम्झौताको खुलेर प्रशसा गरेको छ । फोब्स्रल् लेखेको छ भारत आफनो शित युद्धको सहयोगी रुससँग टाढिदै अमेरिकासँग नया गठबन्धनमा अगाडी बढिरहेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया