मोजाम्बिक,
मोजाम्बिकको कैफिरीदजांजे शहरमा पेट्रोलल भरिएको एक ट्रक विस्पोट भएको छ । उक्त विस्पोटा करिव ७३ जनाले ज्यान गुमाएको र १०० जना भन्दा वढि घाईते भएको छ । विस्पोट यति तिव्रथियो कयौँ घरहरु हावामा उडेको थियो । स्थानियाले बताएअनुसार ट्रक ड्राईभर चोरीको पेट्रोल बेचिरहेका थिए । त्यहि समयमा पेट्रोलले भरिएको ट्रक विस्पोट भएको थियो । विस्पोट भएपछि विग्रिएको लास टाढा टाढासम्म पनि देख्न सकिन्थ्यो ।

मोजाम्बिक मिडियले बताएअनुसार पेट्रोल बोक्ने उक्त ट्याङकर मलावाईबाट पोर्ट जादै थियो । यहि क्रममा कैफिरीदजांगेमा चोरीको पेट्रोल बेचिरहेको थियो । ट्रकको नजिकै मानिसको भिड निकै ठुलो थियो । उक्त भिडकै रहेको बेलामा नै विस्पोट भएको हो । त्यहा नजिक रहेको सबै मानिसको मृत्यु भएको जनाएको छ ।
सरकारले तत्काल उद्धारको काम थालेको जनाएको छ । मोजाम्बिक सानो र गरिव देश हो । त्यहा पेट्रोलियम पद्धार्थको मुल्य निकै माथि रहेको बताईन्छ । माजाम्बिक पछिल्लो ३० वर्षदेखि गृहयुद्धमा फसेको छ । यहि गृहयुद्धको कारण पनि मोजाम्बिको आर्थिक अवस्था निकै कमजोर रहेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया