बलिउड दुनियामा अक्षयकुमारको रुस्तमले १०० करोडको क्लबमा आफनो नाम लेखाएको छ भने सगै चर्चामा आएका ऋतिक रोसनको मोहेन्जो दारोले ६० करोडको हाराहारीमा व्यापार गरेको छ । मोहेन्जो दारोले एक हप्तामा १०० करोडको व्यापार गर्ने निर्माण तथा वितरकले जनाएका थिए । अक्षय र ऋतिक को ठुला स्टार हुन भन्ने पनि यसले प्रमाणित गरेको अक्षयका फयानहरु ब्ताउछन् । भने ऋतिक रोशनका लागि फिल्म औषत भए पनि यो पटक भाग्यले अक्षयलाइ साथ दिएका बताएका छन् । ऋतिकको फिल्मले औषत व्यापार गर्नु र अक्षयको फिल्म १०० करोडको व्यापार गर्र्नु कुनै नौलौ कुरा नभएको बताएका छन् । एजेन्सी