न्युयोर्क, कात्तिक २
अमेरीकाको राष्ट्रपति को भन्नेमा २ जनाको प्रतिसप्रधा चलिरहेको छ । यसैविच एक अर्कालाइ अपाच्य किसिमको अपशब्द पनि दुबै उम्मेद्वारहरुले गरिरहेका छन् । निर्वाचन हुन अब केहि समय मात्र बाहि रहेको .अवस्था गरिएको मत सर्वेक्षण डोनाल्ट ट्रम्प भन्दा हिलारी ल्किटन अगाडि देखिनु भएको छ ।

किनीपियाक विश्वविद्यालयले गरेको एक अध्यनका अनुसार ४ राज्यमा ३ राज्यमा ल्किटन अगाडि र बाकी १ राज्यमा ट्रम्प अगाडि देखिनु भएको छ । कालोराडो, ल्फोलोरिडा र पेन्ँिसल्भिनियामा ल्किटन र ओहिओमा ट्रम्प अगाडि देखिनु भएको छ ।

महिला विरुद्ध र महिला यौन काण्डको विषय उठेपछि हिलारीको निकटतम प्रतिद्वान्दी ट्रम्प पछाडि पर्नू भएको छ भने डोनाल्ड पत्नी उनको बचाउमा लागेकि छिन् । यति खेर अमेरीका चुनावमय भएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया