खबर, कर्नर

दशैँसगै शुन्य भएको नेपालको राजधानीको आर्थिक क्रियाकलाप विस्तारै गति लिन थालेको छ । विस्तारै चहलपहल पनि बढ्न थालेको छ । मानिसहरुको आगमन विस्तारै बाक्लिन थालेको पनि छ ।

बजारमा मानिसहरु सडक सवारी साधनको चाप बढ्न थालेका देखिन्छ । शुन्य रहेको आर्थिक त्रियाकलापहरु पुन केहि दिनको विश्राम पछि गति लिन थालेको छ । बैँकहरुमा भिडभाड हुन थालेको छ भने मानिसहरु पुरानै दिनर्यामा फर्कन थालेको छ ।

एक व्यापारीका अनुसार तिहारसम्म बजारले खासै गति लिदैन तर तिहार लाग्न लाग्दा तिहारको लागि चाहिने सामनहरु भने अलि बढि नै विक्रि हुने र तिहार पछि बजार सामन्य अवस्था फर्किने कुरा बताउनु भयो ।

Please share us on:

तपाईको प्रतिक्रिया