वाशिँटन — वेजिङ सम्बन्धमा फेरबदल हुने , जिङपिङ
लिमा,
चिनका राष्ट्रपति सि जिङपिङले वेजिङ र वाशिँटनको सम्बन्धमा शान्तीपुर्ण बदलाव आउने कुरा बताउनुभएको छ । एपेक बैठकमा बोल्नक्रममा उहाले बाराक ओबामाको खुलेर प्रशासा गर्नुभएकासे छ । दुइ देशविच सम्बन्ध बलियो बनाउनको लागि ओबामाले गरेको प्रयासको तारिफ गरेका हुन् ।
पेरुमा भएको एक बैठकमा ओबामाले एक पटक फेरी दक्षिण चिन सागरको विवाद समाधानमा सबै पक्षले शान्तीपुर्वक तरिकाले समाधान गर...
