अलिबाबा कम्पनीका मालिकले एक गरिव बालकलाई पढाउने
बेजिङ्ग,
अलिबाबा इन्टरनेशनलका मालिका विश्वको २३ औ अरवपपति ज्याक मा ले एक फ्यान नाम गरेका ८ वर्षिय गरिव बालकलाई पढाउने भएका छन् । ती बालकको आर्थिक अवस्था निकै नाजुक भएको र उनका आमालाई पोलियो तथा हजुरआमालाई अलजाइमर रहेका छ ।
उनका बाबु वितिसकेको हुनाले ती बालक स्कुल नगई परिवारका लागि काम गर्थे । अघिल्लो वर्ष यि गरिब बालकको भिडियो भाइरल बनेको थियो जस्मा उनको परिवारको लागि सहय...
