उत्तरकोरियमा उप्रधानमन्त्रीलाइ मृत्युदण्ड
सोल , उत्तर कोरियले उप प्रधानमन्त्रीला मृत्युदण्ड दिएको छ । शिक्षा विभाग प्रमुख तथा उप प्रधानमन्त्री किम योग जिन राष्ट्रपति किम जोन उनले अध्यक्षता गरिरहेको बैठकमा निदाएपछि बैठकको मर्यादा पालाना नगरेको भन्दै उनलाइ मृत्युदण्डको सजय दिएको हो । यो सँगै अन्य वरिष्ठ दुइ अधिकारीलाइ पनि मृत्युदण्डको दिएको जनाकारि दक्षिणले दिएको छ । किमले तानाशाहलाइ बलियो पार्नको लागि अझ धेरै ...
