जापानले बोल्यो उत्तर कोरियाको आर्णविक परिक्षणको बारेमा

जापानले बोल्यो उत्तर कोरियाको आर्णविक परिक्षणको बारेमा
असोज ७, जापानका प्रधानमन्त्री सिन्जो अबेले उत्तर कोरियाले भर्खरै गरेको आर्णविक परिक्षणको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन । न्यूयोर्कमा जारी संयुक्त राष्ट्र संघको महासभामा बोल्दै अबेले उक्त परिक्षण अन्तराष्ट्रिय शान्ति र सुरक्षा माथी प्रश्न उठेको जनाएका छन । उत्तर कोरियाले गरेको २१ वटा मिसाइल परिक्षण जापानको सामुन्दृक ब्यापारिक क्षेत्र भित्र रहेको र अहिले सम्म कुनै पनि ब्...

काश्मिरलाई लिएर दुबै देश युद्धको मानसिकता विकाश गर्दै

काश्मिरलाई लिएर दुबै देश युद्धको मानसिकता विकाश गर्दै
खबर,कर्नर , असोज, ६ भारत र पाकिस्तान काश्मिरको विषय लिएर युद्धको तयारीमा लागेका जस्तोे देखिन थालेको छ । केहि दिन अगाडी काश्मिरमा भएको आतंकारी हमला भएपछि दुबै देशको सम्बन्धमा दरार आएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिरको उरि घटनाको जवाफ दिने बताएका छन् । मोदीले सैन्य रणनिति बनाउनको लागि सेनासँग २ घण्टा छलफल गरेको बताएको छ । भारतीय रक्षा मन्त्रालयले साउथ ब्लक ...

आइएसआईएसले बाल सैन्य लगाएर जासुसको हत्या

आइएसआईएसले बाल सैन्य लगाएर जासुसको हत्या
बग्दाद, आइएसआईएसले आफनो सगंठनको जासुुस गरेको भन्दै साना साना बच्चाको हातबाट बन्दुक चलाउन लगाइ जासुसको हत्या गरेको खबर बाहिर आएको छ । इराकको निन्वेहमा भएको यस घटनाको भिडियो सार्वजनिक गरेको हो । १९ सेप्टेम्बरमा जारी गरेको यस भिडिउाको बट यु रिर्टन वि अल रिर्टनको नाम दिएको छ । यस भिडियोको साथ एक ९ वर्ष जतिको बच्चा पनि साथमा देखाएको थियो । यो पहिलो घटना होइन कि बच्चाको हातबाट हत्या ...

झन झन अशान्त बन्दै काश्मिर

झन झन अशान्त बन्दै काश्मिर
भारत, भारतको अधिनमा रहेको कश्मिरमा रहेको सैनिक मुख्यलयनजिक आइतबार विहानै आतङककारी हमला भएको छ । उक्त हमलामा परि सेनाका १७ जनाले ज्या गुमाएका छन् । भारतिय सेनाको उत्तरी कमाण्डले सो जानकारी दिउको छ । सेनाले गरेको जवाफी हमालामा ४ जना आतङककारीको निधन भएको जनाएको छ ।

भारतको काश्मिरमा २ जनाको मृत्यु

भारतको काश्मिरमा २ जनाको मृत्यु
भदौ २९, भारतको कश्मिरमा आज भएको झडपमा २ जनाको मृत्यु भएको छ भने कम्तिमा अरु ६० जना घाइते भएका छन् । धडपमा बन्दिपोरा १ र सोपियानमा १ जनाको मृत्यु भएको हो । घटना पछी त्यहाँको मोबाईल र ईन्टरनेट बन्द गरिएको छ भने अझै १० ठाउमा झडप भाई रहेको छ ।

उत्तर कोरियाको अर्को आर्णविक परिक्षण

उत्तर कोरियाको अर्को आर्णविक परिक्षण
भदौ २४, उत्तर कोरियाले आफ्नो पाचौं र सबै भन्दा ठुलो आर्णविक परिक्षण गरेको छ । उत्तर कोरियाले अधिकारिक रुपमा यसले पुष्टी न गरे पनि सुक्रबार बिहानै त्यहाँ ५.५ रेक्टर स्केलको कृतिम भूकम्प गएको थियो र सो भूकम्प आर्नविक परिक्षणले गर्दा भएको अनुमान लगाइएको छ । उक्त भूकम्प उत्तर कोरियाले पहिले आफ्नो आर्णविक हातीयार परिक्षण गरेको ठाउँ वरिपरी नै रहेको छ । संयुक्त राष्ट्र संघले उत्तर क...

रोकिएकै हो त चिनियाँ राष्ट्रपतिको भ्रमण

रोकिएकै हो त चिनियाँ राष्ट्रपतिको भ्रमण
काठमाण्डौ, भदौ २२ के आगामी महिना हुने भनिएको चिनिया राष्ट्र प्रमुखको नेपाल भ्रमण स्थगित भएकै हो त ? निकै महत्वका साथ हेरिएको चिनिया राष्ट्रप्रमुखको भ्रमणलाइ नेपाल सरकारले तयारी पुरा नगरेको आसय देखाएर भ्रमण रोकिएको बारे केहि दिन पहिले नै नेपालका लागि चिनियाँ राजदुत ऊ चुन्ताईले नेपालका नेतृत्वलाइ जानकारी गराएको स्रोतले बताएको छ । आधिकारीक रुपमा बाहिर नआए पनि नेपालले भ्रमणको लागि...

फिलीपीन्सका राष्ट्रपति दुर्तेतेले बाराक ओबामालाइ गालि

फिलीपीन्सका राष्ट्रपति दुर्तेतेले बाराक ओबामालाइ गालि
वाशिंटन ः फिलीपीन्सका राष्ट्रपति दुर्तेतसाथ हुने भनिएको अमेरिकी राष्ट्रपति बाराक ओबासँगको भेट अमेरिकाले अस्वीकार गरिदिएको छ । दुर्तेतेले ओबामालाइ अपशब्द प्रयोग गरेको आरोप अमेरीकाले लगाएको छ । उक्त अबशब्द के थियो भनेर नखुलाए पनि जानाकारहरुका अनुसार फिलीपीँन्सका राष्ट्रपति रोड्रिगो दुर्तेते आमाको बारेमा गाली दिएको बताइन्छ । यस भाषाले ओबामाको अपमान भएको खबर आएपछि फिलीपीँन्सका राष्...

अमेरिकाको ओक्लाहोमामा ५.६ म्याग्निच्युडको भूकम्प

अमेरिकाको ओक्लाहोमामा ५.६ म्याग्निच्युडको भूकम्प
भदौ १८, अमेरिकाको ओक्लाहोमा पावनी निजिक सनिबार बिहान स्थानिय समय अनुसार ७:०२ मा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको झट्का ओक्लहोम, कन्सस्, अर्कन्सस्, मिसओउरि, टेक्सस्, नेब्रस्क, र इओवा सम्म महसुस गरिएको थियो । केहि भवनका इटाहरु झरेको, सिसा हरु फुटेको र केहि पुराना सम्रचनहरुमा चिरा परेको जानकारी आएको छ । अहिले सम्म घाइतेहरु भएको जानकारी भनेको आएको छैन ।

न्युजिल्यान्डमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

न्युजिल्यान्डमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
भदौ १७, न्युजिल्यान्डको उत्तरी टापु नजिक ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानिय समय अनुसार बिहान ४:३७ मा गएको भूकम्प पछी टोलागा का बसिन्दाहरु सुरक्षित स्थान तिर सरेका छन । (image source: earthquaketrack) गिस्बोर्नबाट १६९ किमी उत्तर-पुर्वमा भूकम्पको केन्द्र बिन्दु रहेको जनाएको छ । भूकम्प पछी ३ सेमिको सनो सुनामी आए पछी त्यस पछी भने सुनामिको सम्भावना न भएको जन...