खबर कर्नर

प्रधानमन्त्रीको सल्लाहकार गोविन्द आचार्यले सञ्चारकर्मीसँग आज कुरा गर्दै बाहिर मिडियमा आए जस्तो सविधान संशोधनको प्रस्तावमा १० वर्ष नेपाल वसेपछि सवैधानिक पद ग्रहण गर्न पाउने भन्ने जसरी सञ्चार माध्यममा आएको जस्तो नभएको जानकारी दिएका छन् ।

 

अंगीकृत नागरिक र सवैधानिक पद ग्रहण विषयमा दलहरुसँग गम्भिर छलफल गर्न बाहि रहेको सर्वदलिय निर्णयले विषय वस्तु टुङगो लगाउने कुरा प्रधानमन्त्री पुष्म कमल दाहालले बताएको कुरा दाहालका प्रेस सल्लाहकार आचार्यल बताए ।

 

Please share us on:

तपाईको प्रतिक्रिया