खबर कर्नर
प्रधामन्त्री पुष्पकमल दाहालको गोवा भ्रमणको क्रममा गरिएको भनेका त्रिदेशिया छलफलको विषयवस्तु के हो भनि व्यवस्थापिका संसदमा आवज एमालेले उठाएका छ।
नेपालका प्रधानमन्त्री र चिनका राष्ट्रपति विचको छलफलको दौरानमा भारतीय प्रधामन्त्री नरेन्द्र मोदी पनि प्रवेश गरेपछि नेपाली मिडिया तथा भारतीय मिडियामा एकाएक चर्चा पाएको थियो । नेपालका प्रधामन्त्री र चिनको राष्टप्रमुखविच के विषयमा कुराकानी भइरहेको छ मोदीको प्रवेशसँगै के विषयमा कुाराकानी भएको हो यसबारे प्रधानमन्त्रीले संसदहरुलाइ जानकारी दिनु पर्ने माग एमालेले राखेको छएमालेका नेता भरत मोहन अधिकारीले मगंलबार व्यवस्थापिका संसदमा बोल्दै त्रिदेशिय सहकार्यलाइ भारतले नरुचाएको कुरा बाहिर आइसक्दा पनि नेपालका प्रधानमन्त्रीले त्रिदेशिय सहकार्यको रटान रट्नुको कारण एमालेले खोजेको कुरा जानकारी गराउनुभयो ।



