कार्तिक २९,
अमेरिकामा आज राती सम्पन्न फाइनल खेलमा होस्टन स्पार्कलाई हराउदै नेपाली राइनोजले 2X क्रीकेट युएसए २०१६ को उपाधी जितेको छ ।

२ इन्निङमा ६ विकेट गुमाउदै नेपाली राइनोजले १९४ रन बनाएको थियो । नेपाली राइनोजको लागी पारस खड्काले सर्वाधिक ७७ रन बनाएका थिए जसमा उनले ८ चौका र ७ छक्का हनेका थिए । त्यसतै फिन्ड्लेले ६१ र सुबशले ३२ रन बनाएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको स्पार्कले आफ्नो सबै विकेट गुमाउदै १४३ रन मात्र बनाउन सक्यो र नेपाली राइनोजले खेल ५४ रन ले जित्दै उपाधी हात पार्यो ।

nr-winner

Please share us on:

तपाईको प्रतिक्रिया