खबर कर्नर, कात्तिक ८,
अखिल नेपाल फुटबल सघंको लामो विवादको खडेरीलाइ चिर्दै कात्तिक ८ गते १५ औ साधरण सभा सुरु भएको छ । भ्रष्टाचारको अभियोग लागेर वर्खास्त परेको तत्कालिन अध्यक्ष गणेश थापाको ठाउमा नया व्यत्ति खोज्न लामो समय लागेको हो ।
खेलकुल मन्त्री दलजित श्रीपालीले उट्घाटन गरेको अखिल नेपाल फुटबल संघको अध्यक्ष र उपाध्यक्ष्यको लागि चुनावी प्रक्रिया अगाडि वढेको छ । वानेश्वरस्थित कार्की पार्टी प्यालेसमा भएको साधरण सभाले नया नेतृत्व चुन्ने छ ।