नेपाल भ्रष्टाचारीहरुको मुलुक : विश्वमा १३१ औँ स्थानमा

नेपाल भ्रष्टाचारीहरुको मुलुक : विश्वमा १३१ औँ स्थानमा
काठमाण्डौ, विश्वसनीय अन्तर्राष्ट्रि संस्थाहरुले गरेको विभिन्न सर्वेक्षणको आधारमा ट्रान्सफरेन्सी इन्टरनेशल (टिआई) द्धारा गरिएको एक सुचाड्ढमा नेपाल दक्षिण एसियामा तेस्रो भ्रष्टचारी मुलुकको सुचिमा परेको छ भने विश्वमा १३१ र्औँ मा परेको छ । विश्वमा भ्रष्टाचार प्रमुख चुनौतीको रुपमा रहेको छ । यस वर्षको सुचाड्ढमा १७६ देशहरुलाई समावेश गरिएको थियो । शुन्य अड्ढ ल्याउने मुलुक सबैभन...

वैदेशिक रोजगारीमा गम्भिर घाइते भए १८ लाख —सरकारद्धारा १२ विशेष कार्यक्रम घोषणा

वैदेशिक रोजगारीमा गम्भिर घाइते भए १८ लाख —सरकारद्धारा १२ विशेष कार्यक्रम घोषणा
काठमाण्डौ, वैदेशिक रोजगारीमा गएर गम्भिर घाईते वा मृत्यु हुनेकाहरुको लागि प्रधानमन्त्रीले विशेष प्याकेज घोषण गरेका छन् । मंगलबार प्रधानमन्त्रीले पत्रकार सम्मेलन गरेर १२ वटा विशेष कार्यक्रम घोषणा गरेका हुन् । विशेष कार्यक्रममा अन्तरगत घातक रोग लागेमा पाँच लाख रुपैयाँको स्वास्थ्या बीमादेखि मृत्यु भएमा कल्याणकारी कोषबाट ७ लाख रुपैयाँसम्म पाउने प्रावधान रहेको कार्यक्रम रहेको...

अब एमालेले औपचारिक कार्यक्रमलाई माला र खादा धेरै प्रयोग गरेर खर्चिलो नबनाउने

अब एमालेले औपचारिक कार्यक्रमलाई माला र खादा धेरै प्रयोग गरेर खर्चिलो नबनाउने
पोखरा, एमालेका जनवर्गिय संगठनहरुको पोखराको भेलाले अबदेखि नेकपा एमाले ले व्याच खादा र माला लगाउने कार्यलाई कटौटी गर्ने निर्णय गरेको छ । औपचारिक कार्यक्रमहरुमा अतिथिलाई प्रायोग गरिने माला, खादा र व्याच लगायतका सामानहरु अत्याधिक मात्रामा प्रयोग हुने गरेको कार्यक्रमलाई खर्चिलो तथा समयको पाबन्दीलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । औपचारिक कार्यक्रममा प्रमुख अतिथि,सभादक्ष त...

३ महिनालाई पुग्ने पेट्रोलियम पद्धार्थ जगेडा गर्न प्रधानमन्त्रीको निर्देशन

३ महिनालाई पुग्ने पेट्रोलियम पद्धार्थ जगेडा गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाण्डौ, प्रधानमन्त्री पुष्पकमल दाहालले ३ महिना पुग्ने पेट्रोलियम पद्धार्थको भण्डारण व्यवस्था मिलाउने मातहतको कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । सिहदरबारस्थित प्रधानमन्त्रीको कार्यलयमा मंगलबार आपूर्ति, अर्थ र आयल निगमका कर्मचारीहरुलाई ३ महिनालई पुग्ने ग्यास पेट्रोल लगायत सम्पुर्ण इन्धनको व्यवस्था गर्नको लागि निर्देशन दिनुको साथै भण्डारणको व्यवस्था गर्ने वातावरण मिलाउन स...

संशोधनलाई मतदान प्रक्रियामा लान दिदैनौँ — पोखरेल

संशोधनलाई मतदान प्रक्रियामा लान दिदैनौँ — पोखरेल
पोखरा, संविधान संशोधनको विषयलाई कुनै पनि हालतमा पनि पास हुन नदिने बताएका छन् । यो देशको हित विपरित रहेको भन्दै विरोध एमाले महासचिव ईश्वर पोखरेलले जनाएका छन् । मंगलबार प्रेस चौतारी नेपाल कास्कीले अयोजना गरेको पत्रकार सम्मेलन बोल्दै देशको कुभलो हुने संविधान संशोधनको प्रस्तावलाई संसद्मा मतदान प्रक्रियामा लाज नदिने विश्वास व्यत्त गरे । हिन्दी भाषालाई कुनै पनि हालतमा कामकाजको भाष...

न्यायपरिषदमा नियुक्ति ८० न्यायधीसको निर्णय तलमाथि हुदैन् — मन्त्री नायक

न्यायपरिषदमा नियुक्ति ८० न्यायधीसको निर्णय तलमाथि हुदैन् — मन्त्री नायक
काठमाडौँ, सरकारी वकिलहरुले आन्दोलन गर्नु समय सापेक्षता नभएको कानुन, न्याय संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले बताएका छन् । सोमबार रिपोटर्स क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले भने कानुनी आधारमा रहेर नै नायपरिपषदमा ८० जना न्यायधीश नियुक्ति गरेको र यस नियुक्तिलाई लिएर विरोध गर्नु भनेको समय बर्वाद गर्नु मात्रै हो । वकिल भनेको राज्यको गहना भएको र मर्यादित...

नयाँ शक्ति पार्टीको चुनाव चिन्ह आँखा

नयाँ शक्ति पार्टीको चुनाव चिन्ह आँखा
काठमाडौँ, नयाँ शक्ति नेपाल पार्टिले चुनाव चिन्ह आँखा पाएको हो । नयाँ शक्तिको पहिलाको चुनाव चिन्ह तारा थियो । निर्वाचन आयोगले अन्य पार्टीसँग चुनाव चिन्ह मिल्न गएपछि या उस्तै देखिएपछि आँखा चुनाव चिन्ह दिएको हो । अबको चुनाबमा नयाँ शक्तिको चुनाव चिन्ह आखाँ रहने नयाँ शक्तिले पनि घोषणा गरिसकेको छ । पार्टीको झण्डा भने बिचमा ठुलो तारा र अन्य साना चार वटा तारा हुने नयाँ शक्तिले जन...

माओबादी केन्द्रका २ जना केन्द्रिय सदस्य एमालेमा प्रवेश—अध्यक्ष ओलिले गरे स्वागत

माओबादी केन्द्रका २ जना केन्द्रिय सदस्य एमालेमा प्रवेश—अध्यक्ष ओलिले गरे स्वागत
काठमाडौँ, आइताबार एमाले पार्टि कार्यलयमा आयोजित एक कार्यक्रममा नेकपा माओबादी केन्द्रका २ जना केन्द्रिय सदस्य एमाले प्रवेश गरेका छन् । माओबादी केन्द्रका केन्द्रिय सदस्य द्धय राजकुमार कक्षपति र धञ्जीत धिमाल एमालेमा प्रवेश गरेको हुन् । पार्टि प्रवेशको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले अब देशको चिन्ता लिने सबै एमाले हुने बताएको छ । एमालेले देशको ...

सहमतिको वातावरण बन्दै

सहमतिको वातावरण बन्दै
काठमाडौँ, राजनैतिक गतिरोध सहमतिमा अगाडि बढ्न खोजेको जस्तो देखिन्छ । संशोधनको प्रस्तावलाई थाति राखेर भए पनि स्थानिय निकायको चुनावमा जाने सम्भावना बढेर गएको छ । त्यहि हुनाले पनि प्रधानमन्त्रीले कुनै बोल्ट निर्णय लिने कुरा बताउनुभएको छ । प्रतिपक्ष दल एमाले पनि अहिले मौन बसेको छ । माओबादी केन्द्र र एमाले नेताहरु विच गोप्य छलफल चलिरहेको छ भने कांग्रेस र एमालेका नेता विच आन्तरि...

वकिलहरुको असहयोग आन्दोलन आजबाट

वकिलहरुको असहयोग आन्दोलन आजबाट
काठमाडौँ, केहि दिन पहिला सरकारी टोली र प्रधान न्यायधिस शुसिला कार्कीले मध्यरातमा उच्च अदालतमा न्यायधिश नियुक्तिको विषयलाई लिएर सरकारी वकिलहरु आन्दोलित भएका छन् । महान्यायाधिवक्ताको कार्यालय अन्तरगत सरकार वकिल र चार ट्रेड युनियान संमद्ध वकिलहरुले आजबाट देशभर अदालित बहस बहिष्कार गर्ने भएका छन् । न्यायधिश नियुक्तीको विषयले लिएर देशभरका वकिलहरुले असन्तुष्टि जनाउँदै असहयोग ...