मोजाम्बिकमा पेट्रोल बोक्ने ट्याकंर विस्पोट हुदा ७३ जनाको मृत्यु

मोजाम्बिकमा पेट्रोल बोक्ने ट्याकंर विस्पोट हुदा ७३ जनाको मृत्यु
मोजाम्बिक, मोजाम्बिकको कैफिरीदजांजे शहरमा पेट्रोलल भरिएको एक ट्रक विस्पोट भएको छ । उक्त विस्पोटा करिव ७३ जनाले ज्यान गुमाएको र १०० जना भन्दा वढि घाईते भएको छ । विस्पोट यति तिव्रथियो कयौँ घरहरु हावामा उडेको थियो । स्थानियाले बताएअनुसार ट्रक ड्राईभर चोरीको पेट्रोल बेचिरहेका थिए । त्यहि समयमा पेट्रोलले भरिएको ट्रक विस्पोट भएको थियो । विस्पोट भएपछि विग्रिएको लास टाढा टाढासम्म पनि ...

एप्पोलोमा पछिल्लो समय हवाई हमला तिव्र

एप्पोलोमा पछिल्लो समय हवाई हमला तिव्र
वेरुत, विद्रोहीको कब्जामा रहेको पुर्वी एलेप्पोमा लगातार दोस्रो दिन पनि बमबारी गरिएको खबर छ । उत्तरी सिसियामा गरिएको बमबारीमा ५४ जनाको मृत्यु भएको छ ।   सिसियाको राष्ट्रपति बशर असदको निकट सहयोगी रुसी वायु सेनासहित सिरियन सरकार सर्मर्थित सेनाले विद्रोहीको कब्जामा रहेको ईलाकमा लगातार हवाई हमला गरिरहेको छ । बमबारी एप्पालो नजिकैको साथै ग्रामिण पहाडी इलाकामा पनि गरिएको थियो...

३० लाख आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा

३० लाख आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा
  काठमाडौं, कात्तिक ३० अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० लाख आप्रवासीलाई अमेरिकाबाट निकाल्ने घोषणा गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि सिबिएस समाचार संस्थालाई दिएको पहिलो अन्तरवार्तामा ट्रम्पले गैरकानुनी रुपमा बसोबास गरिरहेका आप्रबासीलाई अमेरिकाबाट निकाल्ने बताएका हुन । चुनावी क्रममै ट्रम्पले आफू विजयी भए पहिलो काम नै आप्रवासी हटाउने रहे...

न्युजिल्यान्डमा ७.४ म्याग्निच्युडको भूकम्प

न्युजिल्यान्डमा ७.४ म्याग्निच्युडको भूकम्प
कार्तिक २८, न्युजिल्यान्डको कृस्ट्चर्चमा भर्खरै ७.४ म्याग्निच्युडको ठुलो भूकम्प गएको छ । स्थानिय समय अनुसार मध्यरात (नेपाली समय अनुसार दिउसो ४:४७) मा भुकम्प गएको हो । उक्त ठाउँमा ५ बर्ष अघी पनि ठुलो भूकम्प गएको थियो जसको पुनर्निर्माण अझै हुँदैछ ।  

के छ मुखर्जीको विज्ञप्तिमा ?

के छ मुखर्जीको विज्ञप्तिमा ?
  काठमाडौं,कात्तिक २० मैले नेपाल सरकार र नेपाली जनताबाट अत्यधिक न्यानोपन प्राप्त गरेँ । यसले नेपाल र भारतबीचको पुरानो बहुआयामिक र जनस्तरको सम्बन्ध प्रतिबिम्बित गरेको छ । मैले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, सबै राजनीतिक पक्ष र नागरिक समाजका व्यक्तित्वसँग उपयोगी छलफल गरेँ । जसमा मैले नेपाली जनता र सरक...

ईटालिमा भूकम्प, कयौ घाइते

ईटालिमा भूकम्प, कयौ घाइते
कार्तिक ११, ईटालिको बिभिन्न शहरहरुमा ठुलो भूकम्प गएको छ । स्थानिय समय अनुसार बेलुका ७:१० मा गएको भूकम्पमा कयौ घाइते भएको खबर आएको छ भने पुराना भवनहरु पनि भत्किएका छन । सुरुमा भिस्सो शहरमा ५ .५ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसको २ घन्टा पछी ६.१ को अर्को भूकम्प गएको थियो । (Photo: BBC)

पाकिस्तानको प्रहरी तालिम बिद्यालयमा आक्रमण, कम्तिमा ४८ को मृत्यु

पाकिस्तानको प्रहरी तालिम बिद्यालयमा आक्रमण, कम्तिमा ४८ को मृत्यु
कार्तिक ९, पाकिस्तानको कुएटा स्थित एक प्रहरी तालिम केन्द्रमा भएको आतंकवादी आक्रमणमा कम्तिमा ४८ जवान र सुरक्षा गार्डको मृत्यु भएको छ भने १०० जना भन्दाअ बढी घाइते भएका छन् । ४ घण्टासम्म चलेको उक्त भिडन्तमा आक्रमणकारिहरु तालिम केन्द्र भित्र छिरेर आक्रमण गरेका थिए । आक्रमणकारी मध्य ३ जना आत्मघाती आक्रमणकारी थिए जसमध्य २ जनाले बिस्फोट गराए र एक जना कारवाहिमा मारिए । आक्रमणको ...

अध्यनका अनुसार ट्रम्प भन्दा हिलारी अगाडि

अध्यनका अनुसार ट्रम्प भन्दा हिलारी अगाडि
न्युयोर्क, कात्तिक २ अमेरीकाको राष्ट्रपति को भन्नेमा २ जनाको प्रतिसप्रधा चलिरहेको छ । यसैविच एक अर्कालाइ अपाच्य किसिमको अपशब्द पनि दुबै उम्मेद्वारहरुले गरिरहेका छन् । निर्वाचन हुन अब केहि समय मात्र बाहि रहेको .अवस्था गरिएको मत सर्वेक्षण डोनाल्ट ट्रम्प भन्दा हिलारी ल्किटन अगाडि देखिनु भएको छ । किनीपियाक विश्वविद्यालयले गरेको एक अध्यनका अनुसार ४ राज्यमा ३ राज्यमा ल्किटन अगाडि...

जापानले बोल्यो उत्तर कोरियाको आर्णविक परिक्षणको बारेमा

जापानले बोल्यो उत्तर कोरियाको आर्णविक परिक्षणको बारेमा
असोज ७, जापानका प्रधानमन्त्री सिन्जो अबेले उत्तर कोरियाले भर्खरै गरेको आर्णविक परिक्षणको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन । न्यूयोर्कमा जारी संयुक्त राष्ट्र संघको महासभामा बोल्दै अबेले उक्त परिक्षण अन्तराष्ट्रिय शान्ति र सुरक्षा माथी प्रश्न उठेको जनाएका छन । उत्तर कोरियाले गरेको २१ वटा मिसाइल परिक्षण जापानको सामुन्दृक ब्यापारिक क्षेत्र भित्र रहेको र अहिले सम्म कुनै पनि ब्...