असोज ६,
धादिङ जिल्लाको स्थानिय निकय पुनर्सम्रचना गर्न आज बसेको बैठकले १ नगरपालिका र ११ गाउँपालिका सहित जम्मा १२ वटा स्थानिय तह बनाउने प्रस्ताव गरेको छ ।

क्र.स. गाउँपालिका वा नगरपालिकाको नाम हालको स्थानिय तह्
रुवी भ्याली गाउँपालिका लापा, सेर्तुङ, तिप्लिङ, झार्लाङ्
डाप्जोङ गाउँपालिका दार्खा, सत्यदेवी, मार्पाक, कतुन्जे, सेम्जोङ्
गङ्गाजमुना गाउँपालिका बसेरि, बुढाथुम, फुल्खर्क, रि, गुम्दि
सल्यान्टार गाउँपालिका सल्यान्टार, आगिन्चोक, तृपुरेस्वर, सल्यानकोट, मुलपानी
ज्वालामुखी गाउँपालिका चैनपुर, खरी , ढोला, ज्यामरुङ्
सिद्धलेक गाउँपालिका नलाङ, सलङ, मैदि
निलकण्ठ नगरपालिका निलकण्ठ, धुवाकोट, खाल्टे
धुनिबेसी गाउँपालिका छत्रे, जिवनपुर, नौबिसे
महादेवबेसी गाउँपालिका थाक्रे, तसर्पु, केवलपुर, भुमेस्थान
१० गल्छी बैरेनी गाउँपालिका बैरेनी , कल्लेरी , किरान्चोक, गोगनपानी
११ गजुरी गाउँपालिका गजुरी , पिडा, कुम्पुर्
१२ रोराङ गाउँपालिका जोगिमारा, धुसा, बेनिघाट, महादेवस्थान
Please share us on:

तपाईको प्रतिक्रिया