असोज ५, (एजेन्सि),
हलिउड स्टार एन्जेलिना जोलिले ब्राड पिट्सँग सम्बन्ध बिच्छेद गर्न अदालतमा मुद्दा दर्ता गरेका छन ।

joliepittfamily_walk_fp7_46_55

२००५ देखी सँगै बसेका र २०१४ मा विवाह गरेका जोडी अन्तत: छुट्टिने भएका छन् । उनिहरुका ६ वटा बच्चाहरु छन र जोलिले मुद्दा हल्दा सबै बच्चाहरु आफैले राख्न पाउनु पर्ने भनेका छन् जसमा ब्राडले भेट्न मात्र पाउने छन् ।
यस्तो छ जोलिले अदालतमा पेस गरेको सम्बन्ध बिच्छेदको अपिल:

109138280_angelina_jolie_brad_pitt_papers-xlarge_trans1v8_3oxt_xbwwkgi1jrkedxswq2qww5fufznbraxtw8

 

Please share us on:

तपाईको प्रतिक्रिया