खबर कर्नर , भदौ ३१
नेपाल भारत विच ३ बुदे सम्झौता भएको छ । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल विच सो सम्झोता भएको हो । उक्त सम्झौतामा नया विषयलाइ खासै महत्व दिएको छैन् । पुराना भएको सम्झौताहरुलाइ नै निरन्तरता दिएको छ ,। उक्त सम्झौतामा हुलाकी सडक विस्तार र सर्वेक्षण रहेको छ भने दोस्रो भुकम्पपछिको पुननिमार्णमा भारतले दिने भनेको सहसलयतपुर्ण ऋण हो भने तेस्रो भनेको भुकम्पपछि पुननिमार्णको ७५० करोड डलर सहुलियतपुर्ण ऋण सम्झौता भएको । तिनवटा मध्ये एक सडक बाकी दूइ वटा भुकम्प पछिको पुननिमार्णको रहेको छ ।