खबर,कर्नर भदौ,३०
नेपालको प्रधानमन्त्री भारत जादा नेपालको मिडियामा जति चर्चा छ तर भारतिय मिडियमा केहि अनलाइन बाहेका खासै महत्वको साथ हेरिएको जस्तो लाग्दैन् । सरकारी केहि मिडियाले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा खासै चासो साथ समाचार सम्पेशरण भएको छैन् । यदि नेपालमा मोदीको भ्रमण हुने हो भने नेपालमा प्राय सबै मिडियामा चर्चा हुने थियो । किन नेपाललाइ भारतमा जति बोलिन्छ त्यसको ठिक विपरीत हुन्छ । नेपालका प्रधामन्त्रीको रुपमा दाहाल भारत जादा खासै महत्व दिएको छैन् जति बेला १२ बुदे सम्झौता दिल्लीमा हुदाको होस । यसबाट पनि के पुष्टि हुन्छ भने नेपालका प्रधामन्त्रीलाइ भारतका मिडियाहरुले सामान्य भ्रमणको रुपमा लिएका छन् ।