काठमाण्डौ, भदौ, १५

स्वास्थ्य मन्न्त्री गगन थापाले काठमाण्डौ बाहिर काभ्रेका अस्पतालहरु निरिक्षरण गरेको छन् । स्वास्थ्य मन्त्री भएपछि उनले पहिलो देखिने कामकारुपमा अस्पताहरु निरिक्षण गरेका हुन् । निरिक्षरणको क्रममा उनले बुडोलस्थित रेयुकाइएको मासुनागा आखा अस्पताल र घाकेचौरमा रहेको शिर मेमोरियल अस्पतालको निरिक्षरण गरेको हुन् । यस क्रममा अस्पतालले विरामीलाइ दिने सेवा सुविधाको बारेमा पनि जानकारि लिएका थिए ।
अस्पतालको निरिक्षरण पछि सञ्चारकमीसँग कुरा गर्दै उनले भने अस्पतालले दिने सेवाबाट म खुशि छु । साथै जनतासँग मिलेर सामुदायिक स्वास्थ्य केन्द्रसँग मिलेर जनताको स्वास्थ्यसबन्धी हकलाइ पुर्णरुप दिनको लागि सरकार तयार भएको बताउनु भयो ।

Please share us on:

तपाईको प्रतिक्रिया