नेकपा (एमाले)ले गत साउन ३० गतेदेखि बसेको स्थायी समितिको बैठकले पार्टीका प्रदेश संगठन कमिटीका संयोजक र सह–संयोजकको जिम्मेवारी तोकेको छ ।

  संयोजक सहसंयोजक
प्रदेश नं भिम आचार्य शेरधन राई
प्रदेश नं सत्यनारायण मण्डल नागेन्द्र चौधरी
प्रदेश नं अष्टलक्ष्मी शाक्य काशीनाथ अधिकारी
प्रदेश नं किरण गुरुङ गणेश तिमिल्सिना
प्रदेश नं विष्णुप्रसाद पौडेल दलबहादुर राना
प्रदेश नं युवराज ज्ञवाली यामलाल कँडेल
प्रदेश नं भिमबहादुर रावल कर्णबहादुर थापा

बैठकले जिल्ला अधिवेशनबाट निर्वाचित निवर्तमान अध्यक्षहरुलाई प्रदेश संगठन कमिटीको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया