काठमाण्डौँ
सत्ता साझेदार दलहरुको संविधान संशोधनमा एमालेले बाधक बन्ने भएपछि कसरी संशोधन अगाडी बढाउने भन्ने विषयमा वालुटारमा बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेस सभापति शेर बहादुर देउवा, विमलेन्द्र निधि , कृष्ण बहादुर महरा र नारानकाजी श्रेष्ठ बैठक सहभागी भएका छन् ।
अब यो बैठकले नयाँ रणनिति बुन्नको लागि बसिएको जनाएका े छन् । एमालेले कडा प्रतिबाद गर्ने भएपछि प्रधामन्त्री आपत्कालिन बैठक डाकेका हुन् । यो बैठकले नयाँ रणनिती बन्ने छ अब कसरी प्रस्तुत भन्ने बारे ।