काठमाण्डौँ, कात्तिक २४
बिबिसीको आर्थिक समाचार अन्तर्गत भारतमा भएको १००० र ५०० नोट प्रतिबन्ध भन्दै नेपाली नोट देखाएको थियो । भारतीय प्रधानमन्त्रीले भारु १००० र ५०० को प्रतिवन्धसँगै विश्वभरका सञ्चार माध्यमले समाचार बनाएको थिए । यहि क्रममा भारतको भन्दै नेपालको नोटहरु गलत प्रसारण गरेको थियो ।
यहि क्रममा विविसीको सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । अगामी दिनमा गलत प्रशारण नगर्ने जनाएको छ ।