छिमेकी देश भारतमा पुरानो ५०० र १००० को नोट मोदी सरकारले प्रतिबन्धित गरेको छ ।
बढ्दो आतंकबाद, अनियन्तृत नक्कली नोट, ब्ल्याक मनी र घरमा जम्मा गरेर राख्ने जस्ता समस्याको समाधानको लागी यो नियम लागु गरेको सरकारी अधिकारिहरुले जनाएका छन ।

नोवेम्बर ८ राती १२ बजे देखी पुरानो ५०० र १००० को नोट प्रतिबन्धित हुने भएको छ ।

जनताले अब १०० को नोटा आउदो ३१ मार्च सम्म साट्न सक्नेछन् ।

Please share us on:

तपाईको प्रतिक्रिया