खबर कर्नर, कात्तिक २३
नेपाली समयअनुसार आज राती करिव ९ ः ४५ बाट अमेरीकाको विभिन्न राज्यमा ४५ औँ राष्ट्रपति चयनको लागि चुनाव हुदैछ । राष्ट्रपतिको दोडमा ६९ वर्षिय हिलारी रोदम क्लिनटन र ७० वर्षिय डोनाल्ड ट्रम्पविच कडा प्रतिसप्रधा हुने देखिएको छ । फरक फरक समयमा मतादान भए पनि कुनै पनि बाधाअवरोध नआउने हो भने भोली विहान ११ बजेसम्म चुनावी परिणानाम आइसक्नेछ ।
सन् १९४५ बाट सुरु भएको चुनावी प्रक्रियामा अहिले सबन्दा बढी प्रचार भएको मानिएको छ । विभिन्न सर्वक्षणहरु केहि प्रतिशत हिलारी क्लिटन अगाडी रहेको तथ्यहरु बाहिर आएको छ । यस ४५ औ राष्ट्रपति चुनावको प्रचारको क्रममा प्रतिद्धन्दी विच असलिताको पनि प्रयोग भएको छ । अमेरीकाको इतिहासमा यस्तोखाले एकले अर्कोलाइ घृणीत व्यवहार गर्ने प्रचार सायद पहिलो भएको अनुमान गरिएको छ ।
कुल ५३८ संख्याको लागि हुने मतदानमा कस्ले बाजी मार्ने हो त्यस्को छिनोफानो हुनको लागि अब विश्वले धेरै समय कुर्न पर्ने छैन् ।
एजेन्सी