खबर कर्नर
चिनिया राजदुत उ छुन्ताइ ३ वर्षे ८ महिना कार्यकाल सकेर घर फकिएको एक महिनापछि नेपालको लागि नवनियुक्त नया राजदुत यू होङ सोमबार नेपाल आइपुगेकी हुन् ।
नेपालको राष्ट्रप्रमुख विद्यादेवि भण्डारी समक्ष विहीबार आफनो ओहोदा प्रमाणपत्र बुझाने छिन् । उनलाई नेपालको अवस्थाबारे र नेपाल जानकारको रुपमा लिने गरिएको छ । विमान स्थलबाट सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल चिन सम्बन्ध अझ नजिक हुने विश्वास गरिन् । इन्डोनेसियाको महावाणिज्य दुत रहेकी यू पहिलोचोटि । राजदुतको रुपमा नेपाल आएकी हुन् ।
ओहादाको प्रमाणपत्र लिएपछि प्रधानमन्त्री राष्ट्रपति र पराराष्ट्र मन्त्रीसँग छुट्टै भेट्ने योजना बनाएको पनि स्रोतले बतायो । राष्ट्रपतिको भेटको क्रममा चिनिया राष्ट्रपतिको नेपाल भ्रमणको विषयमा पनि कुरा हुने जनाएको छ ।