खबर कर्न, कात्तिक २२
ग्लोलबल आईएमई बैंकले यो आर्थिक वर्षको ३ महिनामा ४१ करोड ६७ लाख रुपियाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको भन्दा ४३.३७ प्रतिशत बढि हो भने बैँक सञ्चालनको नाफा भने ५४ करोड ५३ लाख रहेको छ । बैँकको ७९ अर्ब निक्षेप र ६७ अर्ब कर्जा,र लगानी १७ अर्ब ७९ करोड पु¥याएको छ ।
त्यस्तै बैँक चुक्ता पँुजी ७ अर्ब १५ करोड र १अर्ब ९९ करोड संचित कोष रहेको छ । बैँकको खराब कर्जा १ दशमलव ७१ प्रतिशत रहेको बैँकले जनाएको छ ।