कार्तिक १७,
आज भारतिय राष्ट्रपती प्रणव मुक्खर्जी नेपाल आउदै छन् र सरकारले सार्वजनिक बिदा दिएको छ । तर त्यती मात्र होईन, आज दिन भरी काठमाडौंको सवारी आगमन लगभग थप्प जस्तै हुनेछ । ट्राफिक प्रहरिले आज बिभिन्न ठाउँमा सडक आगमन बन्द गर्ने भएको छ ।
यदी तपाईहरु कतै जादै हुनुहुन्छ भने वा कार्यालय जादै हुनुहुन्छ भने याद रख्नुहोस यो प्रभाभित हुने सडक रुटहरु ।
दिउसो ११:३० देखी ३:०० सम्म
गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक
दिउसो १:४५ देखी ३:४५ सम्म
गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चावहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक
बेलुका ६:३० देखी ८:३० सम्म
गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, मित्रपार्क, चावहील, बौद्ध, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, भोटोबहाल, कालिमाटी, सोल्टीमोड, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल
लगभग दिनभरी बन्द नै रहने काठमाडौंको मुल सडक तपाईहरुले प्रयोग गर्न निकै कठिन हुनेछ । त्यसैले तपाइहरुले बैकल्पिक बाटो प्रयोग गर्नहुन अनुरोध गर्दछौं ।