कार्तिक १५,
नेपाल प्रज्ञा प्रतिस््ठान र सिस्नुपानी नेपालको संयुक्त देउसी भैलो कार्यक्रममा प्रचण्ड र ओलिले मजाले देउसी भैलो खेले । सक्कली प्रचण्ड र ओलिले प्रत्यक्ष हेरेको उक्त कार्यक्रममा ओलि भनेका धुर्मुस र प्रचण्ड बनेका मनोज गजुरेलले देउसी भैलो खेलेर निकै रमाइलो गरे ।
तपाईंहरु पनि यो देउसी हेर्दै हास्नुहोस्:
https://www.youtube.com/watch?v=E6c8pQyk3s0
भिडियो सौजन्य: canadanepal