कार्तिक ११,
सरकारले भारतिय राष्ट्रपतिको नेपाल भ्रमणमा सार्वजनिक बिदा दिने निर्णय लगतै फेसबुक र ट्विटरमा #CANCELHOLIDAY को ट्रेन्डिङ सुरु भएको छ ।

सार्वजनिक बिदा फिर्ता लिन दवाब दिदै यस्तो ट्रेन्ड चलेको हो । यस निर्णयलाई राष्ट्रिय प्रतिष्ठा सँग जोडिएको छ ।

trending

Please share us on:

तपाईको प्रतिक्रिया