कार्तिक ११,
भारतको राष्ट्रपती प्रणव मुखर्जिको यही कार्तिक १७ गते देखी हुने नेपाल भ्रमणको पहिलो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साथै टुङो नलागे पनि चिनिया राष्ट्रपती आउने दिन पनि बिदा दिने निर्णय आजको मन्त्री परिषद् बैठकले गरेको छ ।

तर निर्णय सार्वजनिक हुना साथ सामाजिक सन्जाल फेसबुक र ट्विटरमा यसको चौतर्फी बिरोध सुरु भई सकेको छ । यसलाई भारत परस्थ सरकार, नेपालको राष्ट्रिय स्वाभिमान र अस्मिता माथिको प्रश्नचिन्ह जस्ता बिषयसँग जोडिना थालेको छ ।

यसले प्रचण्ड सरकारप्रतिको जनताको आक्रोश थप भएको देखिन्छ ।

Please share us on:

तपाईको प्रतिक्रिया