नेपाली काङ्रेसको भातृ सङ्गठन नेपाल विध्याथ्री सघमा पदको लागि बन्द सत्र नै इस्तगित गर्नु परेको छ ।केन्द्रमा देखिएको ३ गुटले अधिवेसनलाइ समेत असर गरेको छ ।९ वर्स पछि हुन लागेको अधिवेसन पनि सहि ढङगले हुन नसकन्नु भनेको प्राजातान्तृन्क पद्दतिलाइ अपब्य्यख्या गर्नु हो ।पदको भगबन्डा नमिल्दा आफ्नै कर्यकर्ता बिचमा पनि सत्रुको जस्तो व्यवहार हुने गरेको छ ।

cropped-khabarcorner-header.jpg

Please share us on:

तपाईको प्रतिक्रिया