खबर कर्नर
प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारसँग चित्त दुखाएका छन् । सोमबार अपारन्ह व्रिक्स सम्मेलनबाट फर्कने क्रममा भ्रमण एैतिहासिक भएको र यसमा नेपालका पत्रकारहरुले नकारात्मक समाचार सम्पेषण गरेकोमा प्रधानमन्त्रीले मन दुखाएका हुन् ।
भारत भ्रमणको क्रममा चिनका राष्ट्रप्रमुख र भारतको राष्ट्रप्रमुखहरुको भेटघाटबाट उत्साहित बनेको नेपालका प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले उनको छाती चौडा भएको र यय विषयमा नेपालका पत्रकारहरुले नकारात्मक समाचार मात्र सम्पेषण गरेको प्रति नेपाली मिडियको भुमिका प्रति प्रश्न चिन्ह खडा गरेको हो
। त्यसकारण पनि नेपालका मिडियाहरुलाइ नकारात्मक पक्षलाई मात्र नभइ सकारात्मक पक्षलाइ पनि समाचार बनाउनको लागि आग्रह गर्नुभयो ।