खबर कर्नर, कात्तिक १
सर्वोच्च अदालतको टोलीलाइ अख्तियार प्रमुख लोकमा सिहँ कार्काको घरमा पत्र टास्न आज पनि रो्रकेको छ । ८÷१० जनाको टोलीले पत्र टास्नबाट रोेकेको हो आज पनि सर्वौच्चका टोली खाली हात आएको हो । सर्वौच्चको तामेलदारको टोलीलाइ आज भने सामसुङ मोबाइलका कर्मचारीहरुले पत्र टास्न नदिइ फर्काएको हो ।
आफुहरुले यो भवन भाडामा लिएको र पत्र टास्न नमिल्ने भन्दै प्रतिकार गरेपछि आज पनि लोकमान सि कोमा पत्र टास्ने काम रोकिएको हो । अघिल्ले पटक तामेलदार नै हराएको र पछिल्लो समय सामसुङको कर्मचारीले रोकेपछि नेपालको कानुन माथि प्रश्न निन्ह खडा भएको छ । सरकार र अदालत भन्दा पनि लोकमान सिह कार्की ठुलो देखिएको छ । कार्की केहि समय देखि विदा मनाउनको लागि देश बाहिर क्यानाडातिर छन् ।
उनी विनै यो देशमा उनका भुतहरुले काम गरिरहेका छन् । यसले के प्रमाणित गर्दै लगेको छ भने नेपालमा हुने नियूत्ती हरु सबै गैर कानुनी र अशुद्ध किसिमको रहेको आम मानिसहरुमा पर्न थालेको छ । यो सँगै साना र गरिब जनताको लागि मात्तै कानुन लागुु हुने कुरा घाम जस्तै प्रष्ट भएको छ ।