असोज २१, दोलखाको मैनापोखरी नजिक केन्द्रबिन्दु बनाएर आज बिहान १०:३७ मा ४.२ म्याग्निच्युडको पराकम्पन महसुस भएको छ । यो पराकम्पन २०७२ बैसाख १२ को भूकम्पको पराकम्पन नै रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । earthquakedolakha

Please share us on:

तपाईको प्रतिक्रिया