खबर कर्नर, असोज १९
लोकमानको अगाडि सर्वौच्च अदालत पनि निरिह देखिएको छ । अख्तियार दुरुपयोग आयोग अनुसन्धान आयोगका प्रमुख लोकमा सिंह कार्कीको घरमा सर्वोच्च अदालका तामेलदारहरुले पर्चा खडा गरि म्याद तामेलको प्रयास विफल भएको छ।
व्यतिको नाममा जारी भएको म्याद व्यत्रिलाइ बुझाउन नसके पर्चा खडा गरि घरमा टास्ने प्रचलन रहेको छ । टासिएको पर्चा र म्याद बुझाएको जस्तै आधिकारीक मानिन्छ । वडा न १० को सचिव सम्पर्कमा नआएको र घर पुरै भडामा रहेको जानकारी दिएर टोली फर्किको हो ।

Please share us on:

तपाईको प्रतिक्रिया