खबर कर्नर,

अख्तियार अनुसन्धान आयोगले आज एक जना वैदेशिक रोजगार विभागका शाखा अधिकृतलाई ११ लाख घुससहित पक्राउ गरेका छन् । वैदेशिक रोजगारका शाखा अधिकृत रमेश अधिकारीलइ आज आयागका विशेष टोलीले १० लाख घुससहित बिजुली बजारको एक रेष्टुराँबाट पक्राउ गरेको हो ।

कानुन बमोजिम रित अनुसार गर्नु पर्ने कामलाइ विना दर्ता प्रमाणपत्र लिने कामको लागि १० लाख मागेको विशेष सुचनाको आधारमा आयोगको टोलीले लाकिछानेलाइ पक्राउ गरेको हो । आयोग साहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालको घुस पु¥याउनको लागि सहयोग गर्ने एक शिक्षक अनिल पौडेलाइ समेत पक्राउ गरिएको हो ।

अयोगले सर्लाहि जिल्लाबाट पनि एक जना नासु रामनरेश रायलाइ पनि १२ लाख २५ हजार घुसहित पक्राउ गरेको हो ।

Please share us on:

तपाईको प्रतिक्रिया