खबर कर्नर,
पछिल्लो समय सकारबाट बाहिरीएपछि नेकपा एमालेका अध्यक्ष आजकाल चर्चामा छन् । उनले गर्ने विपक्षि विरुद्धको तिखो प्रहारले सामाजिक सञ्जाल तथा नेपाली मिडियमा पनि खुबै चर्चा पाउने गरेको छ । एमाले सम्पर्क समन्वय समितिले बिहिबार गरेको कार्यकैमा पनि आफनो तिखो वाण छोडिहाले उनलाइ यो मामिलामा सबै भन्दा अगाडि मानिन्छ ।
अध्यक्ष ओलीले नेकपा एमालेको विचार र सिद्धान्थसँग अरु पार्टिको भन्दा उत्तम भएको जानकारी दिनु भयो । देशलाइ विकाशको गति दिन सक्ने र नेकपा एमाले सबै भन्दा माथि रहेको कुरा बताए । अरु पार्टिको तुलना एमालेसँग गर्न नमिल्ने र अरु पार्टि भुइमा हिड्ने भुइफुट्टा पार्टि भएको र एमाले आकाशमा उड्ने बाज रहेको कुरा बताए ।
लामो समय आफनो कार्यकालको अनुभलाइ सुनाएको र उनका पालमा गरेको कामहरुको आफैले प्रशसा गरेका अहिलेका प्रधानमन्त्रीको पनि खुबै आलोचना गरेका थिए । अहिलेको प्रधानमन्त्री अरुका कुरा मात्र सुन्ने र कुनै हैसियात विनाको प्रधानमन्त्री रहेका जानकारी दिए ।
सार्क सम्मेलन अध्यक्षको हैसियतले नेपालले पहल गर्नु पर्ने र यसमा नेपालको प्रधानमन्त्रीले अग्रगामी भुमिका खेल्नु बताए । कार्यक्रममा उनले दक्षिण एसियली सहयोग संगठनको १९ औँ सम्मेलन विवादरहित तरिकाले तोकिएको समयमा हुनु पर्ने कुरा पनि बताए र