भारत,असोज १३
भारतीय सञ्चारमाध्यमलाइ आधार मान्ने हो भने पाकिस्तान भारत युद्ध सुरु भइसकेको छ । भारतीय सञ्चार माध्यमका अनुसार आज विहान पाकिस्तानी सेनाले भारततर्फ गोलाबारी गरेको थियो भने भारतले पनि त्यस्को प्रतिकार गरेको थियो । प्रतिकारमा २ जना पाकिस्तानी सेनालाइ ढालिदिएको भारतीय मिडियाहरुले जनाएको छ ।