धादिङ,असोज ११
धादिङको लपाङपफेदीमा बस दुर्घटना हुदा १४ जनाको मुत्यु भएको छ भने २० जना भन्दा बढी घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । धादिङबेशीबाट किन्ताङ जादै गरेको बस मार्फाका लाफाङफेदमा दुर्घटना भएको हो । धेरे यात्रु भएको कारण ना ४ ख ३३१८ नम्बरको बसमा कति यात्रु थियो भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन् । घटनास्थलतिर प्रहरीको टोली जादेै गरेको स्रोतले बताएको छ ।