खबर कर्नर,असोज ८
हिन्दुहरुको माहान चाड बडा दशँैको टिकाको शुभ साइत असोज २५ गते विहान ८ : ४५ रहेको नेपाल पञ्चाड्ढ निर्णय समितिको अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनु भयो । आश्नि शुक्ल प्रतिपदादेखि पुर्णिमासम्म मनाइने बडा दशै नेपाली हिन्दुहरुको सबभन्दा ठुलो चाड हो ।

दशैँको टिकाको शुभ साइत ८ः४५ तोकिए पनि त्यास दिन दिनभरि नै टिका लगाउन सकिने जानकरी गौतमले दिनु भयो । विजय दशमीको दिन विहान ८ ः २५ मा देबि विर्सजनको शुभ साइत रहेको जानकारी अध्यक्ष प्रा.डा. गौतमल बताउनु भयो । दशैँलाइ नेपालीहरुले विशेष तरिकाले मनाउने गर्छन ।

घटस्थापनादेखि मनाइने दशैँको बिशेष महत्व रहेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया