काठमाण्डौ असोज २
भारतको ४ दिने राजकिय भ्रमण सकेर आज नेपाल फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहालले आफनो भारत भ्रमणले नेपाल भारत सम्बन्ध नया उचाइमा पुगेको बताएका छन् । प्रधानमन्त्री दाहालले भारत भ्रमणको क्रममा भएको सयूंत पत्रकार वक्तव्यको पनि जवाफ दिएका छन् ।

त्रिभुव अन्तराष्ट्रिय विमान स्थलमा पत्रकारहरुसँग कुरा गर्दै २५ बुदे वक्तव्यमा कुनै नौलो कुरा नरहेको र यसले नेपाल चिन सम्बन्त्रलाइ समेत केहि असर नपार्ने बताए । भारतको सयूक्त राष्ट्रसँघमा स्थाई सदस्याको चाहानालाइ नेपालले २००४ देखि नै सर्मथन गर्दै आएको र यसमा कुनै पनि नया विषय वस्तु नभएको जिकिर गरे ।

Please share us on:

तपाईको प्रतिक्रिया