काठमाण्डौ,

१ बजे बस्ने भनिएको संसद वैठक ४ बजे बस्ने भएको हो । ३ दलको शिर्ष नेताहरुविच सहमतिको प्रयास जारी भए पनि अब त्यो निर्थक भएको छ । ३ दलका शिर्ष नेताहरुको वैठक विना निष्कर्श सकिएपछि ४ बजेलाई वैठक डाकिएको हो । दुवै पक्षमा तयारीमा रहको हुनाले पनि संसद प्रस्तुत हुन असहज भईरहको छ ।

सत्तापक्ष जसरी पनि संसदमा संशोधन टेवुल गराउने पक्षमा छन् भने प्रतिपक्ष एमाले त्यसलाई वहसमा नै ल्याउन नदिने तयारीमा छ । यदि आजको संसदमा जर्वजस्ती टेवुल गरियो भने एमालेले गरेको अहिलेसम्मको मिहेनत खेर जानेछ । उत्ता सत्तापक्षले यसो गर्न सकेन् भने सरकारलाई नैतिक संकट पर्ने छ ।

यसो हेर्दा सामान्य घटना झै लागे पनि यसले ध्रुविकरण बढाएको छ । एमालेले देशको लागि काम गरेको देखिएको छ भने सत्तागठबन्धन र मधेशी मोर्चाले भारत र कुर्सिको लागि यो देशलाई रणमैदानको रुपमा प्रयोग गरिएको जस्तो देखिएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया