काठमाण्डौँ,

 

सत्ता सझेदार दल र मधेशशी मोर्चाविच प्रधामन्त्री निवास वालुवाटारमा बैठक चलिरहेको छ । संविधान संशोधनको विषय लगायत मधेशीबादी दलको मागलाई कसरी पुरा गर्न सकिन्छ भनेर अहिले सत्ता साझेदार दलहरुविच प्रधानमन्त्रीको विशेष पहलमा सक्तासाझेदार लगायत सघिंय गठबन्धन र मधेशी मोर्चाविच छलफल जारी रहेको छ ।

संविधान संशोधनमा एमालले सहभागी नहुने भएपछि मोर्चाको धारणा बुझन सरकारले यो बैठक ढाकेको हो । मधेशी मोर्चा पनि सामेल नभए सरका एकतर्फीरुपमा अगाडि बढ्ने संकेत दिएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया