मङ्सिर ५,

भारतको कानपुरमा आज भएको रेल दुर्घटनामा कम्तिमा १०० को मृत्यु भएको छ भने २०० भन्दा बढी यात्रु घाइते भएका छन ।

कानपुर भन्दा करिब १०० किमी मा रहेको पुख्रायअनमा भएको उक्त दुर्घटना स्थानिय समय अनुसार बिहान ३ बजे भएको थियो जुन बेला प्राय यात्रुहरु सुती रहेका थिए ।

इन्डोर-पट्ना एक्स्प्रेसको उक्त रेलको १४ वटा डब्बा रेलको लिग भन्दा बाहिर गएको छ जसमा मृत्यु हुनेहरु प्राय दुइवटा दब्बाका थिए जसमा बढी नै असर परेको थियो ।

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन भने उद्धार कार्य जारी रहेको छ ।

india-train-accident2 india-train-accident1 india-train-accident

एजेन्सी

Please share us on:

तपाईको प्रतिक्रिया