कार्तिक २८,
नेकपा माओबादी विप्लव समुहले खाद्या सम्प्रुभुताको माग राख्दै आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ । सडकमा निजी सवारी साधनहरु बिना रोकावट चलिरहेका छन् भने सार्वजनिक सवारी साधन थोरै मात्र चलेको छ ।
बिहानै देखी प्रहरिले सुरक्षा व्यवस्था निकै नै कडा गरेको थियो भने बन्द गर्न हिडेका ७० भन्दा बढी विप्लप कार्यकर्ताहरुलाई प्रहरिले आफ्नो नियन्त्रणमा लिइ सकेको छ ।