कार्तिक २६,
फिफा बिश्वकप २०१८ को दक्षिण अमेरिकि छनोट खेलमा ब्राजिलले बिश्व नं १ अर्जेन्टिनालाई ३-० ले पराजित गरेको छ ।
ब्राजिलको आफ्नै मैदानमा भएको खेलमा ब्राजिलले निकै नै उत्कृष्ठ खेल प्रदर्शन गर्दै अर्जेन्टिनामाथी सान्दार जित निकाल्न सफल भयो । ब्राजिलको लागी कोउटिन्हो ले २५ औं, नेमारले ४६ औं र पौलिन्होले ५८ औं मिनटमा गोल गरेका थिए ।
https://www.youtube.com/watch?v=VfFQbcyY_yE